

, रौतहट २८ जेठ ।
रौतहटमा बुधवार थप ५३ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजपुर १४ जना , इशनाथ १४ जना गौर २३ , र कटहरिया २ जना गरी ५३ जना कोरोना सक्रमित रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताएका छन । भारतबाट आई क्वारेन्टाइनमा वसोवास गदै आएको छ ।