,रौतहट २५ जेठ ।
अक्सफाम नेपालको सहयोगमा ग्रमिण विकास केन्द्र नेपाल (आरडिसी ) रौतहटले प्रदेश न २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री प्रदान गरेको छ ।
आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश न२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत लाइ सामाग्री प्रदान गरेका छन ।
सेनिटाइजर, डस्टपिन, सावुन, लगायत १६ प्रकारको समाग्रीहरु प्रदेश सरकारलाइ प्रदान गरीएको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिएका छन ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश न २का कृषि, भुमि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव समेतको उपस्थिती रहेको थियो ।
अक्सफाम नेपालले कोराना महामारी नियन्त्रणका लागी आरडिसी नेपाल मार्फत बिभिन्न स्वास्थ्य तथा स्वच्छता सामाग्री सहयोग तथा प्रदान गर्दै आएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments