Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर बजारमा मगलवार अनुगमन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ असोज ।
गौर बजारमा आज मगलवार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा बाणिज्य कार्यालय बिरगंज, गौर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघका सम्मिलित टोलीद्वारा बजार अनुगमन गरिएको हो ।
गौर बजारमा रहेका खाद्यान्न पसल, हल्का पेय पदार्थको अधिकृत विक्रेता र आलु प्याजको होलसेल बिक्रेताको पसलमा अनुगमन गरिएको थियो ।
मूल्य सूची राख्न, बिल बिजक जारी गर्न, दर्ता प्रमाणपत्र सबैले देख्ने गरी झुन्ड्याएर राख्न, ढक तराजुको समयमै नविकरण गर्न लगायतका निर्देशन अनुगमनको क्रममा दिएको थियो ।
मूल्य सूची ३ दिन भित्र र ढक तराजु लगायत अन्य प्रमाणपत्रहरु १५ दिन भित्र नविकरण गरिसक्नु पर्ने निर्देशन दिएको सो टोलीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.