, रौतहट ६ असोज ।
आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नपा ४ मा मंगलवार स्वस्च्छता सामाग्री बितरण गरिएको छ ।
चन्द्रपुर नपा ४ मा १ सय र चन्द्रपुर १ मंगलपुरमा ४३ जनालाइ हाइजीन तथा डिगनीटी किट वितरण गरेको आरडिसी नेपाल का अध्यक्ष पारस हुसेनले बताएका छन ।
वितरण कार्यक्रममा तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरिएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि आरडिसी नेपाल का अध्यक्ष पारस हुसैन ले स्वच्छता सामाग्री हस्तान्तरण गरेका थिए ।
बितरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , चन्द्रपुरका मेयर रामचन्द्र चौधरी, उपमेयर रामरती चौधरी, वडा अध्यक्ष अमर बहादुर आले , चन्द्रपुरका लेखा अधिकृत कृति सुवेदी लगायतको सहभागिता रहेको थियो ।
कोराना भाइरस बाट बच्नका लागि स्वस्छता सामाग्री अति आवश्यक परेका हरुलाइ अक्सफाम नेपालको सहयोगमा बितरण गरेको आरडीसी नेपालले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments