गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच
, रौतहट ७ असोज ।
लक्ष्ण तथा चिन्हहरु नभएका र स्वेच्छाले पिसिआर जाँच गराउने चाहनेहरुलाई पनि गौर अस्पतालले जाँच गरिने जनाएको छ ।
विहान १०ः३० वजे देखि १२ः३० वजे सम्म पिसिआर जाँच हुने छ । एक दिनमा ३० जनालाई पिसिआर जाँच हुने बताइएको छ । २ हजार शुल्क निर्धारण गरिएको गौर अस्पतालका ल्यव अस्सिटेन्ड अनुठा राय यादवले बताए ।
स्थानीय तहहरुबाट कन्टैक्ट टे«सिङ्गमा संकलन भएर आएका स्वाव नमुनाहरु ,क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुबाट संकलन भइ आएका स्वाव नमुनाहरु , कोभिड १९ रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु , सुरक्षाकर्मीहरु तथा अन्य लक्षण तथा चिन्हहरुको आधारमा चिकित्सकले सिफारिस गरेका कोभिड १९ संकास्पद विरामीहरुलाई निशुल्क पिसिआर जाँच हुने गौर अस्पतालका डा कृष्णा साहले बताएका छन ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments