Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच

gadhimai nagar palika ko suchana
suchana gadhimai

गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच
, रौतहट ७ असोज ।
लक्ष्ण तथा चिन्हहरु नभएका र स्वेच्छाले पिसिआर जाँच गराउने चाहनेहरुलाई पनि गौर अस्पतालले जाँच गरिने जनाएको छ ।
विहान १०ः३० वजे देखि १२ः३० वजे सम्म पिसिआर जाँच हुने छ । एक दिनमा ३० जनालाई पिसिआर जाँच हुने बताइएको छ । २ हजार शुल्क निर्धारण गरिएको गौर अस्पतालका ल्यव अस्सिटेन्ड अनुठा राय यादवले बताए ।
स्थानीय तहहरुबाट कन्टैक्ट टे«सिङ्गमा संकलन भएर आएका स्वाव नमुनाहरु ,क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुबाट संकलन भइ आएका स्वाव नमुनाहरु , कोभिड १९ रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु , सुरक्षाकर्मीहरु तथा अन्य लक्षण तथा चिन्हहरुको आधारमा चिकित्सकले सिफारिस गरेका कोभिड १९ संकास्पद विरामीहरुलाई निशुल्क पिसिआर जाँच हुने गौर अस्पतालका डा कृष्णा साहले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.