Take a fresh look at your lifestyle.
npa 9 suchana

शसस्त्र प्रहरीद्धारा ५ लाख ४६ हजार ४ सयको सामग्री वरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १३ असोज ।
ईशनाथ नगरपालिका २ औरैया नजिक अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा ५ लाख ४६ हजार ४ सय वरावरको समाग्री प्रहरीले पक्राउ गरेको छ ।
सुर्ती १०९ के.जी.¸ लत्ताकपडा र मोबाईलमा प्रयोग हुने सामान (ईयरफोन¸ चार्जर र डाटाकेबल) लगायतका सामग्री सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको मोबाईल टोलीले बरामद गरीएको छ ।
आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउदा रु ५ लाख ४६,हजार ४०० मूल्य कायम गरी भन्सार चलान गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले जानकारी दिएका छन । आज १५ः३० वजेको समयमा सो सामग्रीहरु पक्राउ गरिएको शसस्त्र प्रहरीका एसपी ओलीले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.