, रौतहट १३ असोज ।
ईशनाथ नगरपालिका २ औरैया नजिक अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा ५ लाख ४६ हजार ४ सय वरावरको समाग्री प्रहरीले पक्राउ गरेको छ ।
सुर्ती १०९ के.जी.¸ लत्ताकपडा र मोबाईलमा प्रयोग हुने सामान (ईयरफोन¸ चार्जर र डाटाकेबल) लगायतका सामग्री सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको मोबाईल टोलीले बरामद गरीएको छ ।
आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउदा रु ५ लाख ४६,हजार ४०० मूल्य कायम गरी भन्सार चलान गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले जानकारी दिएका छन । आज १५ः३० वजेको समयमा सो सामग्रीहरु पक्राउ गरिएको शसस्त्र प्रहरीका एसपी ओलीले बताए ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments