Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छलीएको मोबाईल, घडी र मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १८ फागुन ।
खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.३ वि.पी.चोकबाट एक लाख चौवालीस हजार आठ सय छ्यसठी रुपैयाँ वरावरको माल समान पक्राउ गरेको छ ।
भारत विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल वस्ने वर्ष २८ को महम्द हसन आलमले बोकेको झोला चेकजाँच गर्दा झोला भित्रबाट अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य एक लाख चौवालीस हजार आठ सय छ्यसठी वराबरको ओपो कम्पनीको मोबाईल ३ वटा र भिभि कम्पनीको मोबाईल १ वटा समेत गरी जम्मा ४ वटा मोबाईल र टाईटन कम्पनीको घडी–१४ वटा समेत निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बुधवार गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रका गौरले जनाएको छ । बुधवार ९ ः३० वजेको समयमा पक्राउ गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.