रौतहट १८ फागुन ।
खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.३ वि.पी.चोकबाट एक लाख चौवालीस हजार आठ सय छ्यसठी रुपैयाँ वरावरको माल समान पक्राउ गरेको छ ।
भारत विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल वस्ने वर्ष २८ को महम्द हसन आलमले बोकेको झोला चेकजाँच गर्दा झोला भित्रबाट अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य एक लाख चौवालीस हजार आठ सय छ्यसठी वराबरको ओपो कम्पनीको मोबाईल ३ वटा र भिभि कम्पनीको मोबाईल १ वटा समेत गरी जम्मा ४ वटा मोबाईल र टाईटन कम्पनीको घडी–१४ वटा समेत निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बुधवार गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रका गौरले जनाएको छ । बुधवार ९ ः३० वजेको समयमा पक्राउ गरिएको थियो ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments