Take a fresh look at your lifestyle.
npa 9 suchana

मधेश प्रदेश सदस्य झा संग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत यादवले माफी मागे

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २५ फागुन ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झा संग स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका छन ।
जिल्ला प्रशासन कार्यालय गौर रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , राष्ट्रिय अनुसंधान का एसपी , स्वास्थ्य कार्यालय गौरका प्रमुख दिपेन्द्र राय , कोल्ड निरिक्षक अधिकृत अनिल कर्ण , नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा , गोरखा पत्रका सजय मिश्र, राजदेवी एफएमका रमेश सिह , रौतहट एफएमका चञ्चल झा , आलोक दर्पणका आलोक पाण्डे , दिव्य जागरणका राम एकवाल शाह , बाजिकाञचल दैनिकाका विना राउत , अकुश दैनिकका सत्येन्द्र प्रताप सिह को रोहवरमा कोल्ड निरिक्षक अधिकृत यादवले मधेश प्रदेश सदस्य झासँग माफी हुन ।
मधेश प्रदेश सदस्य झाले जिल्ला प्रशासन कार्यालय रौतहटमा आज शान्ति सुरक्षा तथा आवश्यक कारवाईको लागी निवेदन दिए पछि जिप्रकाले कोल्ड निरिक्षक अधिकृत यादवलाई झिकाएका थिए ।
सो क्रममा कोल्ड निरिक्षक अधिकृत यादवले आफुले गल्ती गरेको स्वीकार गर्दै बोल्न नहुने कुरा बोलेकोले माफी पाउँ भनेका थिए ।
यादवले ९७ लाख पेश्की लिएको वारे मधेश प्रदेश सदस्य झाले समाचारको लागी प्रतिक्रिया लिन खोजेको सन्दर्भ यादवले ज्यान मार्ने धम्की दिएका थिए ।
प्रजिअ शाहीले मुस्कान सहितको सेवा कर्मचारीले दिनु पर्नेमा धम्की दिनु गलत कार्य भएको बताए । आइन्दा यस्तो गल्ती दोहरीएमा कानुन बमोजिम कारवाई गर्ने प्रतिवद्धता जनाए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.