

रौतहट १८ माघ ।
यू के एइडीको सहयोगमा एक्टिभ परियोजना अन्तरगत आज पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन भएको छ ।
गौर नगर पालिकाको सभाकक्षमा आयोजत उतm कार्यक्रममा गौर नगर पालिकाका मेयर शम्भु साह संरक्षक रहने गरी ११ सदस्यी समिति गठन भएको आयोजक संस्थाले जनाएको छ ।
उप नगर प्रमुख शैल कुमारी शाहको संयोजकत्वमा प्रशासकीय अधिकृत सुभाष ठाकुर , उतम भटराई , शलोनी केसरी ,मो इस्लाम ,लवकी झा , नन्दनी कुमारी ,गणेश प्रसाद यादव , दिलबनधु यादव ,नागेन्द्र मण्डल रहेका छन ।