, रौतहट १८ माघ ।
फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ ।
पक्राउ पर्नेमा राजपुर नगर पालिका वडा न १ भगवानपुर हाल गौर ५ का ३६ वर्षीय शेख समिम , निजको भाई २७ वर्षीय मति उल्लाह सोही निवासी २४ को इफान खान र गरुडा ८ वस्ने वर्ष २३ को सममे आलम रहेका छन ।
मगलवार १९ः३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरका टोली लगायत सरोकारवाला कार्यालयको प्रतिनिधिको रोहवरमा डेरीलाई सिलबन्दी गरी आवश्यक अनुसन्धान कार्य भइ रहेको जिप्रका रौतहटका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादव बताएका छन ।
दुध बाट उत्पादित सामग्रीमा अखाद्धय मिलाइएको भनी सुचना आएकोमा डेरीलाई जफत गरी नमुना परिक्षण कार्य भइ रहेको उनले बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments