Take a fresh look at your lifestyle.
npa 9 suchana

फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १८ माघ ।
फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ ।
पक्राउ पर्नेमा राजपुर नगर पालिका वडा न १ भगवानपुर हाल गौर ५ का ३६ वर्षीय शेख समिम , निजको भाई २७ वर्षीय मति उल्लाह सोही निवासी २४ को इफान खान र गरुडा ८ वस्ने वर्ष २३ को सममे आलम रहेका छन ।
मगलवार १९ः३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरका टोली लगायत सरोकारवाला कार्यालयको प्रतिनिधिको रोहवरमा डेरीलाई सिलबन्दी गरी आवश्यक अनुसन्धान कार्य भइ रहेको जिप्रका रौतहटका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादव बताएका छन ।
दुध बाट उत्पादित सामग्रीमा अखाद्धय मिलाइएको भनी सुचना आएकोमा डेरीलाई जफत गरी नमुना परिक्षण कार्य भइ रहेको उनले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.