Take a fresh look at your lifestyle.
npa 9 suchana

२ लाख ७२ हजार ४ सय वरावरको समाग्री वरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रौतहटले २ लाख ७२ हजार ४ सय वरावरको समाग्री वरामद गरेको छ । जिप्रकाबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट गाई ७ वटा,गोरु४ वटा,मोटरसाईकल थान–१,खाने तेल,पिठो,लत्ता कपडा,विडी लगायतको दुई लाख वहत्तर हजार चार सय बराबरको गाई,गोरी,कपडा,बिडी र मो.सा.नियन्त्रणमा लिएको बताएका छन । आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिप्रकाका सुचना अधिकारी दामोदार केसीले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.