रौतहट १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रौतहटले २ लाख ७२ हजार ४ सय वरावरको समाग्री वरामद गरेको छ । जिप्रकाबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट गाई ७ वटा,गोरु४ वटा,मोटरसाईकल थान–१,खाने तेल,पिठो,लत्ता कपडा,विडी लगायतको दुई लाख वहत्तर हजार चार सय बराबरको गाई,गोरी,कपडा,बिडी र मो.सा.नियन्त्रणमा लिएको बताएका छन । आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिप्रकाका सुचना अधिकारी दामोदार केसीले बताए ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments