Take a fresh look at your lifestyle.
npa 9 suchana

ई–रिक्सा तथा टेम्पु लाई कारवाही

gadhimai nagar palika ko suchana
suchana gadhimai

ई–रिक्सा तथा टेम्पु लाई कारवाही
, रौतहट २६ बैशाष ।
ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु जथाभावी गौरमा संचालन रहेकोले व्यवस्थित गर्न ट्राफिक कार्यालय रौतहटबाट कदम चालेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोग मगलवार गौर ट्राफिक कार्यालय बाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले गौर एरियामा चल्ने ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु मध्ये सवारी चालक अनुमती पत्र नलिई सवारी चलाएका २३ वटा ई–रिक्सा (डाँफे रिक्सा),टेम्पुहरु नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारवाही गरी यथासिघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.