ई–रिक्सा तथा टेम्पु लाई कारवाही
, रौतहट २६ बैशाष ।
ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु जथाभावी गौरमा संचालन रहेकोले व्यवस्थित गर्न ट्राफिक कार्यालय रौतहटबाट कदम चालेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोग मगलवार गौर ट्राफिक कार्यालय बाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले गौर एरियामा चल्ने ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु मध्ये सवारी चालक अनुमती पत्र नलिई सवारी चलाएका २३ वटा ई–रिक्सा (डाँफे रिक्सा),टेम्पुहरु नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारवाही गरी यथासिघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको हो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments