Take a fresh look at your lifestyle.
npa 9 suchana

जनसेवामा ४ जना लागूऔषध कारोबारी प्रहरीको फन्दामा

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

२७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाले ठूलो परिणाममा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२७, नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, काठमाडौं–१७, ढल्कुका ३१ वर्षीय रविन्सन महर्जन, काठमाडौं–२७, असनका २४ वर्षीय रविन शाही र काभ्रेको राशी गाउँपालिका–११ घर भइ स्वयम्भु बस्दै आएका ३० वर्षीय राजकुमार तामाङ छन् ।

उनीहरुको साथबाट लागूऔषध डाइजाल्याप १ सय २७ थान, नुफिन १ सय २ थान, फेनारागन २ सय ९८ थान गरी जम्मा ५ सय ५७ सेट, लागूऔषध खरिद विक्रीमा प्रयोग हुने मोबाइल १६ वटा र नगद समेत बरामद भएको वृत्तका डिएसपी टेकुनन्द इवाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य जारी छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.