Take a fresh look at your lifestyle.
npa 9 suchana

बागमती पुलमुनि युवती मृत फेला, हत्याको आशंका

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं ,असार १३ । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ ।

पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको  निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ ।

सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै राती मृत्यु भएको हुनसक्छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

अपराध महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार युवतीको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको छ ।

शवको अझै सनाखथ हुन सकेको छैन ।

प्रहरीका अनुसार यसबारेमा अनुसन्धान हुँदैछ ।

थप विवरण आउन बाँकी ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.