,रौतहट ७ कार्तिक ।
जमीअत अलमाए नेपालका केन्द्रिय महासचिव मोहम्मद खालिदले राजनितिक दलहरुद्धारा गरिएको आन्दोलन र सघर्षको नतिजामा प्राप्त भएको उपलब्धी गुमन थालेको बताएका छन । नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै उनले प्रदेश सरकार र केन्द्रिय सरकारले ल्याएको शिक्षा नितिको विधेयकमा मदरसा स्थापनाको मुल उदेश्य गुमने अशंका उत्पन्न भएको बताए । सरकारको ध्यानाकर्षण गराउने उदेश्यले मुस्लिम समुदायमा शैक्षिक जागरण ल्याउन र विभिन्न जात जातीमा आपसी सदभाव र माया स्नेहलाई बढी दरिलो पार्न अल नेपाल शैक्षिक जागरण सम्मेलन गौर नगर पालिकाको राइस मिलको प्राङगनमा आयोजना हुने बताए । मुस्लिम समुदाय नेपाल अधिराज्यमा रहेको सम्पुर्ण जाती जाती समुदायमा सवै भन्दा कम साक्षरताको दर रहेको उनले बताए । मानव सुचाकमा पछाडी परेको मुस्लिम समुदायलाई अपहेलित र वहिस्कृतमा परेको महसुस भइ रहेको महासचिव खालिदले बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments