Take a fresh look at your lifestyle.
npa 9 suchana

कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस रौतहटमा मनाइयो

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन रौतहटद्धारा आयोजित कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपाका अध्यक्ष पुष्प कमल दहालको छोरा प्रकाश दहालको प्रथम स्मृति दिवस आज नेकपाको पार्टी कार्यालय गौरको मनाइएको हो । सो कार्यक्रममा पुर्व माननीय अब्दुल कलाम अजादले देशको कुना कब्जामा प्रकाश फैलाउने उदेश्य अगाडी बढी रहेको प्रकाशको निधनले पार्टीले अपुणनीय क्षति व्यहोर्नु परेको बताए । प्रकाशले बोकेको सपनालाई नेकपाले सकार गरे मात्र उनको शान्ति हुने बताए । सोही अवसरमा नेकपाका युवा नेता शम्भु साहले प्रकाशको निधनले पार्टी लगायत कार्यकर्ता समेतलाई दुखी तुल्याएको बताए । उनको जिवनीलाई प्रकाश पार्दै नेता शाहले युवा सर्घष शिल प्रकाशलाई हार्दिक श्रद्धाञजली अर्पण गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको अध्यक्षतामा प्रदेश सभा सदस्यका प्रत्यासीद्धय भिखारी राय यादव ,मजोज कुमार यादव ,बौधी माई नगर पालिकाका मेयर प्रत्यासी अमर शाह , महिला नेत्री इन्दु झा ,युवा नेता राजकिशोर प्रसाद यादव , राजेश शाह लगायतका नेताहरुले प्रकाशको जिवनी माथि प्रकाश पार्दै हार्दिक श्रद्धाञजली अर्पण गरेका थिए । कार्यक्रममा समाजसेवी जिल्ला स्तरिय नेता , पत्रकार ,कार्यकर्ताहरुले प्रकाशको तस्वीरमा फुल माला अर्पण गर्न घुइचो लागेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.

https://mostbet-azerbaycanda.com, https://1xbet-az-casino2.com, https://vulkan-vegas-casino2.com, https://mostbetaz777.com, https://mostbet-azerbaycan-24.com, https://mostbetsitez.com, https://mostbet-qeydiyyat24.com, https://1win-az-777.com, https://mostbetsportuz.com, https://1win-az24.com, https://most-bet-top.com, https://mostbet-azerbaijan2.com, https://mostbet-kirish777.com, https://1xbetaz2.com, https://1xbet-azerbaycanda24.com, https://mostbetuztop.com, https://vulkan-vegas-888.com, https://mostbettopz.com, https://1xbetaz777.com, https://pinup-bet-aze.com, https://pinup-az24.com, https://1win-azerbaijan2.com, https://1xbetcasinoz.com, https://1win-qeydiyyat24.com, https://1x-bet-top.com, https://mostbet-az24.com, https://mostbet-azerbaijan.xyz, https://mostbetuzbekiston.com, https://vulkanvegas-bonus.com, https://1xbet-az-casino.com, https://vulkan-vegas-bonus.com, https://1xbet-azerbaycanda.com, https://mostbet-ozbekistonda.com, https://mostbet-royxatga-olish24.com, https://mostbet-azerbaycanda24.com, https://vulkanvegasde2.com, https://mostbet-uzbekistons.com, https://mostbetcasinoz.com, https://1win-azerbaijan24.com, https://vulkan-vegas-spielen.com, https://mostbet-oynash24.com, https://vulkanvegaskasino.com, https://vulkan-vegas-erfahrung.com, https://vulkan-vegas-kasino.com, https://mostbet-uz-24.com, https://pinup-qeydiyyat24.com, https://1win-azerbaycanda24.com, https://1xbetaz888.com, https://pinup-azerbaijan2.com, https://kingdom-con.com, https://vulkan-vegas-24.com, https://1xbet-az24.com, https://pinup-bet-aze1.com, https://1xbet-azerbaijan2.com, https://mostbetuzonline.com, https://pinup-azerbaycanda24.com, https://1winaz777.com, https://mostbet-az.xyz, https://1xbetkz2.com, https://1winaz888.com, https://mostbetaz2.com, https://mostbet-azer.xyz, https://mostbet-az-24.com, https://1xbetaz3.com, https://1xbetsitez.com