Take a fresh look at your lifestyle.
npa 9 suchana

सयौ कार्यकर्ता नेकामा प्रवश

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ७ पुष ।
नेपाली काग्रेस पार्टी राजपुर नगर पालिका वडा न २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीका सयौ जना कार्यकर्ताहरुले पार्टी प्रत्याग गरी नेपाली काग्रेस पार्टीमा प्रवेश गरेका छन । शेष अयुवको अध्यक्षतामा आयोजित कार्यक्रममा सोनेलाल पडित , भरोसी मुखिया , राम नरेश शाह , शेष नुरुल हक , राम चनद्र शाह ,शेष अजिज ,राम प्रसाद शाह , भुखल ठाकुर ,शेष खलिल ,महमद जवाहिर , खोभाडी शाह लगायत सयौ जनालाई क्षेत्र न २ का माननीय मोहमद आफताव आलमले टिका लगाई पार्टी प्रवेश गराएका छन । सो अवसरमा आलमले नेपाली काग्रेस नै जनताको सुख दुखको साथी रहेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.