Take a fresh look at your lifestyle.
npa 9 suchana

एम्बुलेन्सको उदघाटन

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ७ पुष ।
भारत नेपालको सहयोगमा प्राप्त भएको एम्बुलेन्सको उदघाटन शनिवार जिल्ला अस्पताल गौरको प्राङ्गनमा भएको छ । प्रमुख अतिथि राष्ट्रिय अनुसन्धान आयोगमा प्रमुख अभिनय सिह , जिल्ला जनस्वास्थ्य प्रमुख डा कृष्णा शाह , नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झा , शहिद परिवार अंशु देवी ,समाज सेवी हृदय नारायण यादव लगायतका वतmाहरुले सेवाको भावनाले एम्बुलेन्स संचालन गर्न सुझाव दिएका छन । एम्बुलेन्स संचालकहरुको वारेमा धेरै गुनासो भइ रहेको अवस्थामा पुनः जिल्लामा एउटा एम्बुलेन्स थप भएकोले संचालन गर्नमा सचेत रहन वतmाहरुले निर्देशन दिएका हुन । एम्बुलेन्स सार्वजनिक सम्पति रहेकोले दररेट कायम भएको दररेटमा संचालन गर्न वतmाहरुले आग्रह गरिएको थियो । एम्बुलेन्सको नियमावली छुटै जारी भएकोले सोही अनुरुप गर्न सुझाएको आएको थियो । राम दुलारी शिवकली समाजका संस्थाक अध्यक्ष प्रभा सिहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नागरिक समाजका प्रतिनिधि राम सेवक सिह , समाजसेवी , राजनितिक दलका प्रतिनिधि संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.