Take a fresh look at your lifestyle.
npa 9 suchana

हतियार सहित मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १५ माघ
सशस्त्र प्रहरी बल¸नेपाल बाहिनी मुख्यालय महोत्तरी नं. २ बाहिनीबाट खटिएको टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला रौतहट ईशनाथ नगरपालिका १ बन्जरहाघाट बकैया खोला नजिकै जिल्ला रौतहट गौर नगरपालिका ४ टिकुलीया बस्ने अन्दाजी वर्ष ४७ को नकुल पटेललाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ढ ःः ब्राउनिङ्ग पेस्तोल जस्तो देखिने (ःब्म्भ् क्ष्ल् क्ष्त्ीथ्) उल्लेख भएको हतियार थान १¸बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलको म्यागजिन थान १¸ कटुवा पेस्तोल थान १¸ ड ःः बाल राउण्ड ५ गोटा र सामसुङ्ग कम्पनीको मोबाईल थान १ प्लाष्टिकको झोला भित्र रहेको बरामद भएको बताइएको छ । धानमा लुकाई बोकेको अवस्थामा फेला पारेकोले सशस्त्र प्रहरी बल¸नेपाल बोर्डर आउट पोष्ट औरैया रौतहटबाट खटिई गएको टोलीलाई उल्लेखित व्यक्ति सहित हातहतियार तथा गोलीगठ्ठा र मोबाईल थान १ बुझाएको सशस्त्र प्रहरी बल रौतहटले जनाएकबो छ । आवश्यक अनुसन्धान एवम कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाएको छ । मगलवार अन्दाजी १० वजेको समयमा हतियार सहित मानिसलार्य पक्राउ गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.