Take a fresh look at your lifestyle.
npa 9 suchana

१८ औ सशस्त्र प्रहरी दिवस २०७५ लाई भव्यताका साथ मनाइयो

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १५ माघ ।
१८ औ सशस्त्र प्रहरी दिवस २०७५ लाई भव्यताका साथ मनाइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि मनाइने सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा. रौतहट नं. ११ गणले जनाएको छ । माघ १३ र १४ गते सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा. रौतहट नं. ११ गण तथा मातहत सुरक्षा बेश र बोर्डर आउट पोष्टहरुले आ आफ्नो जिम्मेवारी वहन गर्ने जिम्मेवारी सहित निर्देशन दिएको छ ।सोही निर्देशन अनुरुप ईलाका भित्र रहेका मन्दिर¸पोखरी तथा सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रम संचालन गरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.