Take a fresh look at your lifestyle.
npa 9 suchana

पार्टी प्रवेश गर्ने लाई टिका माला लगाई स्वागत

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रोतहट ७ फागुन ।
रौतहटका क्षेत्र न ३ का पुर्व माननीय सुनिल कुमार यादवले मगलवार पार्टी प्रवेश गर्ने लाई टिका माला लगाई स्वागत गरेका छन । प्रजातन्त्रको उपलक्ष्यमा आयोजित कार्यक्रममा फतुवा विजयपुर नगर पालिकाको वडा न ९ का पुर्व एमाले माओवादीका प्रत्यासी वडा कार्यकतालाई पार्टी प्रवेश गराएका छन । नेपाली काग्रेस पार्टीका नेता यादवले आउदो दिनमा रौतहट जिल्ला काग्रेसको गढ हुने बताए । विगतमा भएको कमी कमजोरीलाई हटाउदै पार्टीलाई सुदृढ बनाउन लागी परेको उनले बताएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.