

,रौतहट १८चैत ।
रौतहटजिल्लाकोविभिन्नसार्वजनिक ठाउँमा अश्लीलभोजपुरी गितनबजाउनकालागी गरुडा नगरपालिकामाज्ञापन बुझाईएको छ । मानवअंगकाविभिन्नकिसिमको दोहरो अर्थ लाग्ने अश्लिलभोजपुरी गितहरु जथाभावीतरिकाले सार्वजनिक स्थानहरुमाचर्को अवाजमाबज्ने गरेको ज्ञापन पत्रमाउल्लेख गरेका छन । पत्रकार चञ्चलकुमार झा र अजितकुमार कर्णले संयुक्त रुपमा गरुडा नगरपालिकाको प्रमुखप्रशासकियअधिकृत टेकराजपन्थीलाई कार्यकक्षमै ज्ञापन बुझाईएकाहुन् । गरुडानगरपालकिाको ९ वटै वडामाविभिन्न सार्वजनिक स्थानहरुमा ठुलो स्वरमाध्वनी प्रदुषण कै रुपमाबजीरहेको डि.जे.साउण्ड र मानवअंककाविभिन्नकिसिमको दोहरो अर्थ लाग्ने अश्लीलभोजपुरी गितहरु जथाभावीतरिकाले बज्ने गरेकोले त्यसमाथिप्रतिबन्धलगाउन जरुरी रहेको ज्ञापन पत्रमार्फत आग्रहगरिएको छ ।नगरपालिकाका स्थानियबासिन्दाहरु र खासगरि गृहणी महिलातथाविद्यालयजाने महिलाविद्यार्थीहरु लगायतकालाई धेरै नै हिंसाबोध भएको देखिएकोले प्रतिबन्धलगाउन ज्ञापन पत्रदिएको अभियन्ताझाले बताए । विकृतिमुक्त,अपराधमुक्तनगर, हाम्रो चाहना रहेकोले त्यस्ताविकृति फैलाउनेहरु माथिकार्यबाहीको कदमचाल्दै दुईटा अर्थ लाग्ने अश्लीलभोजपुरी गितहरुलाई र चर्को स्वरको डि.जे. साउण्डलाई नगर भित्रबजाउनप्रतिबन्धलगाउनको लागिध्यानाकर्षण गराइएको अभियानमा संलग्नपत्रकार अजित कर्णले बताए । ज्ञापन पत्रबुझे पछि पन्थीले यस्ता विकृतिलाई बढावा दिने अश्लीलगीतमाथिप्रतिबन्धलगाउन जरुरी रहेको बताएका छन ।।