Take a fresh look at your lifestyle.
npa 9 suchana

सवारी दुर्घटनामा एक जनाको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३१ साउन ।
राजपुर नगरपालिका वडा नं. २ फतुवा सडक खण्डमा द्यच् घद्द एब् ज्ञछद्धज्ञ नम्बरको स्कारपियोले पैदल यात्रीलाई ठक्कर दिदाँ मृत्यु भएको छ । भारत जिल्ला सितामढी ग्राम पन्चायत पोरही बस्ने वर्ष ६० को बिन्देश्वर दासलाई ठक्कर दिदा घाईते भई उपचारको लागी गौर अस्पताल पठाईएको थियो । निजको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शव सोही अस्पतालमा रहेको ठक्कर दिने गाडी र चालक गौर न.पा. ४ बस्ने बर्ष ४० को राकेश सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको जनाएका छन । मगलवार करिव १२ः३० वजेको समयमा स्कारपियोले ठक्कर दिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.