रौतहट ३ असोज ।
जापान प्ल्याट फर्मको आर्थिक सहयोगमा पिस विन्ड्स जापान र समृद्धिका लागी यथायोग्य कार्य संस्थाको साझेदारीमा आज शुक्रवार राजदेवी नगर पालिकाको वडा न ८ लक्ष्मीपुर टोलमा बाढी पिडित परिवारलाई राहत वितरण गरेको छ । १ सय ५४ परिवारलाई प्रति परिवार मैटस २ थान कम्बल २ थान ,टर्च लाइट ,साबुन ,बाल्टीन ,चामल ३० किलो ,चना ८ किलो ,चिउरा ८ किलो ,नुन , दाल ,सिरक , तोसक लगायतका समाग्रीहरु वितरण गरिएको माण्डवी संस्थाका निर्देशक अन्जु झाले बताएकी छिन । माण्डवी संस्थाको आयोजनामा राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिह , वडा अध्यक्ष शंकर राय यादवले राहत वितरण कार्यलाई उदघाटन गर्दै वितरण शुरु गरिएको थियो । साउन महिनाको २८ गते आएको बाढीले रौतहटका अधिकाँस नगर पालिका तथा गाउँ पालिकाका वासिन्दाहरुको घर ढुवानमा परी करौडौको क्षति भएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments