Take a fresh look at your lifestyle.
npa 9 suchana

राजदेवी नगरपालिकाका लक्ष्मीपुरमा माण्डवी संस्थाद्धारा राहत वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट ३ असोज ।
जापान प्ल्याट फर्मको आर्थिक सहयोगमा पिस विन्ड्स जापान र समृद्धिका लागी यथायोग्य कार्य संस्थाको साझेदारीमा आज शुक्रवार राजदेवी नगर पालिकाको वडा न ८ लक्ष्मीपुर टोलमा बाढी पिडित परिवारलाई राहत वितरण गरेको छ । १ सय ५४ परिवारलाई प्रति परिवार मैटस २ थान कम्बल २ थान ,टर्च लाइट ,साबुन ,बाल्टीन ,चामल ३० किलो ,चना ८ किलो ,चिउरा ८ किलो ,नुन , दाल ,सिरक , तोसक लगायतका समाग्रीहरु वितरण गरिएको माण्डवी संस्थाका निर्देशक अन्जु झाले बताएकी छिन । माण्डवी संस्थाको आयोजनामा राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिह , वडा अध्यक्ष शंकर राय यादवले राहत वितरण कार्यलाई उदघाटन गर्दै वितरण शुरु गरिएको थियो । साउन महिनाको २८ गते आएको बाढीले रौतहटका अधिकाँस नगर पालिका तथा गाउँ पालिकाका वासिन्दाहरुको घर ढुवानमा परी करौडौको क्षति भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.