, रौतहट ३ असोज ।
सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटले एक महिनामा २७ लाख ५६ हजार ३ सय ७२ रुपैया बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेका छ । भाद्र महिनामा भारतबाट आएको अवैध रुपमा भन्सार छली चोरी पैठारी गरिएका लताकपडा , किराना समाग्री ,हार्डवेयर ,औषधी ,मदिरा गरी उतm परिमाण वरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेको सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रहरी उपरिक्षक रबिनराज कर्णजितले बताए । यसै गरी हिजो विहीवार १ लाख ८३ हजार ७सय ३० वरावरको किराना र लताकपडा पक्राउ गरी भन्सार चलान गरेको छ । यमुना माई गाउँ पालिकाको वडा न ४ सरुअठा नजिक सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डको टोलीले सो समाग्री पक्राउ गरेको जनाइएको छ । विहीवार ५ः३० बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर जादै गरेको यात्रु वाह बसमा चेकजाँच गर्ने क्रममा सो परिमाण वरावरको किराना तथा लताकपडा फेला परेको उपरिक्षक कर्णजितले बताएका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments