Take a fresh look at your lifestyle.
npa 9 suchana

भदौ महिनामा २७ लाख ५६हजार ३सय७२ रुपैयाको समाग्री भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३ असोज ।
सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटले एक महिनामा २७ लाख ५६ हजार ३ सय ७२ रुपैया बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेका छ । भाद्र महिनामा भारतबाट आएको अवैध रुपमा भन्सार छली चोरी पैठारी गरिएका लताकपडा , किराना समाग्री ,हार्डवेयर ,औषधी ,मदिरा गरी उतm परिमाण वरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेको सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रहरी उपरिक्षक रबिनराज कर्णजितले बताए । यसै गरी हिजो विहीवार १ लाख ८३ हजार ७सय ३० वरावरको किराना र लताकपडा पक्राउ गरी भन्सार चलान गरेको छ । यमुना माई गाउँ पालिकाको वडा न ४ सरुअठा नजिक सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डको टोलीले सो समाग्री पक्राउ गरेको जनाइएको छ । विहीवार ५ः३० बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर जादै गरेको यात्रु वाह बसमा चेकजाँच गर्ने क्रममा सो परिमाण वरावरको किराना तथा लताकपडा फेला परेको उपरिक्षक कर्णजितले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.