Take a fresh look at your lifestyle.
npa 9 suchana

मावि वसतपुरमा चार कोठे भवनको शिलान्याय

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ कार्तिक ।
राजदेवी नगर पालिका वडा न ४ का श्री जनता सत्यनारायण माध्यमिक विद्यालय वसतपुरमा चार कोठे भवनको शिलान्यास भएको छ । नगरपालिका मेयर धिरेन्द्र सिहले एक समारोह विच शिलान्यास गरेका हुन । ३६ लाखको लागतमा निर्माण हुने चार कोठे भवनको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष पकज सिह , भाग्य नारायण साह , जय मगल दास लगायत भद्र भलादमी ,समाजसेवी , बुद्धिजीवीहरुको उपस्थित रहेको थियो । श्री जनता सत्यनारायण माध्यमिक विद्यालय वसतपुरका प्रधानाध्यापक प्रभाष कुमार ठाकुरको यथक प्रयासले भवन निर्माणका लागी शिलान्यास भएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.