Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व मन्त्री आलमको बयान सकि थुनछेक बहस जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ कार्तिक ।
पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको आज विहीवार बयान सकि थुनछेक बहस शुरु भएको छ । तेस्रो दिन रौतहट जिल्ला अदालतमा २ वजे सम्म आलमले बयान दिएका छन । सोमवार जिल्ला सरकारी वकिल कार्यालय गौरले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोलीले अनुसन्धान गरी प्रतिवेदन दिएको आधारमा तिन वटा अभियोग पत्र दर्ता गरे पछि आज तेस्रोे दिन पनि आलमले २ वजे सम्म बयान दिएका हुन । २ बजे पछि थुनछेक बहस शूरु भएको रौतहट जिल्ला अदालतले जनाएको छ । मौकामा परेको निवेदन शैलेन्द्र शाहले दिएको जाहरी ,ओसी अख्तर मियाँको जुता मोजा वरामदी , सराजुल मियाँले गरेको कागज, घटनाको जिणेदार गर्ने व्यतिmको कागज , र सर्वैेच्य अदालतको नजिर ,वर्तमान कानुन अपराध संहिता २०६७ बमोजिम ३ वर्ष भन्दा बढी सजाय हुने मुद्धामा कसुरदार देखिएको खण्डमा थुनामा राखी पुर्वपक्ष गर्ने कानुन रहेको जिल्ला सरकारी वकिल कार्यालयका अधिवतmा खगेन्द्र राज कटुवाल बताएका छन । बम विष्फोट घटनामा घाइते भएकाहरुलाई इट्टा भट्टामा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका नेपाली काग्रेसका साँसद आलमको बयान आज सकिएको छ । जिल्ला न्यायधिश दिपक ढकालको इजलाशमा वहस कार्य शूरु भएको थियो । वादीका तर्फबाट विहीवार कार्यालय समय सम्ममा वादी नेपाल सरकारका तर्फबाट सहन्यायधिवतmा सूर्यनाथ दहाल , जिल्ला सरकारी वकिल कार्यालयका अधिवतmा खगेन्द्र राज कटुवाल र अधिवतmा अर्जुन कोइरालाल्े बहस गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.