रौतहट ९ बैशाष ।
लक डाउन भए देखि छाडा चौपायाको संख्यामा वृद्धि भएको छ । लक डाउन भए देखि बाख्रा , पाठो , खसी , बोका , सुगर , घोडा , घोडी , कुकुर लगायतका चौपाया जनावरलाई छाडा छाडने गरेका छन । लक डाउन का कारण मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाए पछि चौपाया जनवारहरुका धनीहरुले छाडा छाडने गरेका हुन । लक डाउन हुनु पहिला कुकरहरु मात्र छाडा देखिन्थ्यो । चौपाया जनावर छाडा छाडेका कारण क्यौ किसानका तरकारी वाली समेत नष्ट गर्ने गरेको कृषक बुचिकान्त ठाकुरले बताएका छन । बाख्रा , पाठो , खसी , बोका , सुगर , घोडा , घोडी , कुकुर जस्ता जनावरलाई कारवाही गर्ने निकाय मौन रहेको छ । छाडा चौपायाले वाली मात्र होइन लुगा कपडा समेत खाई दिने गरेको बताइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments