Take a fresh look at your lifestyle.
npa 9 suchana

छाडा चौपायाको संख्यामा वृद्धि

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट ९ बैशाष ।
लक डाउन भए देखि छाडा चौपायाको संख्यामा वृद्धि भएको छ । लक डाउन भए देखि बाख्रा , पाठो , खसी , बोका , सुगर , घोडा , घोडी , कुकुर लगायतका चौपाया जनावरलाई छाडा छाडने गरेका छन । लक डाउन का कारण मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाए पछि चौपाया जनवारहरुका धनीहरुले छाडा छाडने गरेका हुन । लक डाउन हुनु पहिला कुकरहरु मात्र छाडा देखिन्थ्यो । चौपाया जनावर छाडा छाडेका कारण क्यौ किसानका तरकारी वाली समेत नष्ट गर्ने गरेको कृषक बुचिकान्त ठाकुरले बताएका छन । बाख्रा , पाठो , खसी , बोका , सुगर , घोडा , घोडी , कुकुर जस्ता जनावरलाई कारवाही गर्ने निकाय मौन रहेको छ । छाडा चौपायाले वाली मात्र होइन लुगा कपडा समेत खाई दिने गरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.