

, रौतहट २८ जेठ ।
फतुवा विजयपुर नगरपालिकाका वडा न १ मा ग्यास सिलिन्डर सहित चुलो वितरण गरेको छ । फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवको अध्यक्षतामा सो ग्यास सिलिन्डर सहित चुलो वितरण भएको हो । वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीको उपस्थितिमा ५ सय ५० घर परिवारलाई ग्यास सिलिन्डर सहित चुलो वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाले जनाएको छ ।