,रौतहट, २९ जेठ ।
कोरोना भाईरसको लक्षण रौतहटमा बढदै गएको संगै बुधबार एकै पटक ८१ जना कोरोनालाई पराजित गर्दै घर फर्केका छ्न ।
गरुडा नगरपालिकाको बिर्ता बोर्डिङ स्कुलको आईसोलेसन बाट ६५ जना र गौर नर्सिङ ईन्स्टिच्यु बाट १६ जना गरी ८१ जना कोरोना भाईरस संक्रमण बाट जितेर घर फर्केका हुन ।
कोरोना भाईरसको संक्रमण बाट विजय भएकालाई गौर अस्पतालका डाक्टर कृष्णा साहले अबिर ,फुलेको गुच्छा दिएर स्वागत गरेका थिए । उनले घर गएपछि एक हप्ता सम्म आ आफ्नो घरमा क्वारेन्टाइनमा बसे जस्तै बस्ने सुझाव दिएका थिए ।
रौतहटको आईसलोसन बाट हाल सम्म १ सय २ जना कोरोनालाई पराजित गर्दै घरेलु जीवन यापनमा लागेका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments