, रौतहट २७ असार ।
लालबकैया नदीमा आएको बाढीले ईशनाथ नगरपालिकाको बन्जारहा टोल जलमग्न भएको छ । गाउँको वरिपरि बाढीले जलमग्न भए पछि स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । त्यस्तै गौर नगरपालिका–२ महादेवपट्टिमा लालबकैया नदीबाट पानी गाउँमा पस्न थालेको छ । गत वर्ष बाढीले भत्काएको बाँध मर्मत नहुँदा पानी गाउ पसेका हुन । अहिले महादेवपट्टि क्षेत्र जलमग्न भएको छ ।ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि आपतकालीन उद्धार र राहतको व्यवस्था गरेको बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments