Take a fresh look at your lifestyle.
npa 9 suchana

बन्जारहा टोल जलमग्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २७ असार ।
लालबकैया नदीमा आएको बाढीले ईशनाथ नगरपालिकाको बन्जारहा टोल जलमग्न भएको छ । गाउँको वरिपरि बाढीले जलमग्न भए पछि स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । त्यस्तै गौर नगरपालिका–२ महादेवपट्टिमा लालबकैया नदीबाट पानी गाउँमा पस्न थालेको छ । गत वर्ष बाढीले भत्काएको बाँध मर्मत नहुँदा पानी गाउ पसेका हुन । अहिले महादेवपट्टि क्षेत्र जलमग्न भएको छ ।ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि आपतकालीन उद्धार र राहतको व्यवस्था गरेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.