Take a fresh look at your lifestyle.
npa 9 suchana

दुर्गाभगवती गाउँपालिकाद्धारा गरिवलाई जस्तापाता

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ,२६ भाद्र ।
दुर्गाभगवती गाउँपालिकाले ५ सय थान जस्तापाता वितरण गरेका छन् ।
आकाश मुनि बस्ने घरपरिवारलाई जस्तापाता वितरण गरिएको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण शाहले बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिका भरीका अतिबिपन्न तथा गरीब परिवारलाई जस्ताको पाता वितरण गरिएको दुर्गाभगवती गाउँपालिकाले जनाएको छ ।
गाऊँपालिकाले अत्ति विपन्न ५० वटा घरपरिवारलाई १० थानको दरले जम्मा ५ सय थान जस्तापात्ता वितरण गरिएको प्रमुुख शाहले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.