Take a fresh look at your lifestyle.
npa 9 suchana

देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई राहत

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ७ असोज ।
देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई नगर युवा संजाल तथा च्यारिटेवल सस्थाले राहत वितरण गरेको छ । अति विपन्न २६ परिवारलाई प्रति परिवार १५ किलो चामल , २ किलो दाल , १ किलो तेल ,३ पिस मिक्स मसाला ,२५० ग्राम सोवाविन , ५ पिस माक्स ,२ वटा सावुन , ३ किलो आलु सहितको सामग्री वितरण गरिएको नगर युवा संजालका अध्यक्ष ब्रज किशोर पटेलले बताए । च्यारिटेवल संस्थाका जिल्ला,उपाध्यक्ष राहुल मिश्र , प्रतिनिधि दुग्रेस मिश्र , वडास्तरिय युवा संजालका अध्यक्ष प्रदिप पटेल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.