Take a fresh look at your lifestyle.
npa 9 suchana

श्रोत नखूलेको नेपाली रुपैया बरामद ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट १५ असोज ।

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहटको  गौर न.पा.२ महादेवपट्टी  दशगजा क्षेत्रमा भारतबाट नेपाल तर्फ आंउदै गरेको पैदल यात्रीलाई आज विहीवार २ः२५ वजेको समयमा चेकजाँच गर्दा १५ लाख रुपैया वरामद भएको छ ।

भारत जिल्ला सितामढी असोगी ५ बस्ने बर्ष २० को राजु कुमार कांहारलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट श्रोत नखुलेको नेपाली नगद रु. पन्ध्र लाख फेला परेकोले जिल्ला प्रहरी कार्यालय, रौतहटका प्र.ना.उ. भरत श्रेष्ठले बताए ।

निज ब्यक्ति र सो रकम नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्र.ना.उ. श्रेष्ठले बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.