Take a fresh look at your lifestyle.
npa 9 suchana

बैकद्धारा मा वि मत्सरीलाई चार थान कम्प्यूटर हस्तान्ंतरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २९ असोज ।

यमुनामाई गाउँ पालिकाको सुचना

राष्ट्रीय वाणिज्य बैंक केन्द्रीय कार्यालयको सहयोगमा राष्ट्रिय वाणिज्य  बैंक गौर शाखाले  श्री संस्कृति उच्च मा वि मत्सरीलाई चार थान कम्प्यूटर हस्तान्ंतरण गरेको छ,।

विद्यालयका प्रधानाध्यापक टि एन झा लाई बैंकका प्रबंन्धक समित कुमार ठाकुरले कम्प्यूटर हस्तान्ंतरण गरेको हो, सो अवसरमा प्रबन्धक ठाकुरले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई कम्प्यूटर हस्तान्ंतरण गरेको उनले बताए । अवको दिनहरुमा समाजिक कार्य प्रति बैक अग्रसर रहने उनले बताए ।

सो क्रममा नागरिक समाजका अधयक्ष जगन्नाथ केसरी, विद्यालयका लेखापाल अनिल कुमार झा, रा वा बैकका पुर्व प्रबधक सतुर्धन सिंह लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रअ टिएन झाले कम्प्युटरले विद्यार्थीका सिकाईमा सहयोग हुने उनले बताए । कम्प्युटर नभएकोले सिकाई प्रक्रियामा कठिनाई हुदै आएको प्रअ झाले बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.