

काठमाण्डौ ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठन नेपालले विरोध ¥याली निकालेको छ । मंगलबार राजधानीको कमलादीमा भेला नै आयोजना गरी प्रेस संगठनले विरोध ¥याली निकालेका हुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पनि विभाजित भएको हो । अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ ।