Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रतिनिधिसभा विघटन विरुद्ध प्रेस संगठन

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाण्डौ ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठन नेपालले विरोध ¥याली निकालेको छ । मंगलबार राजधानीको कमलादीमा भेला नै आयोजना गरी प्रेस संगठनले विरोध ¥याली निकालेका हुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पनि विभाजित भएको हो । अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.