, रौतहट ३० भदौ ।
मौलापुर नगरपालिकाले २ वर्षमा झण्डै आठ सय गरिब परिवारको घर निर्माण गरेको छ । सुरक्षित आवास शीर्षक अन्तर्गत ७२८ परिवारलाई अनुदान उपलब्ध गÞराएको छ भने नगरपालिकाकै अग्रसरतामा एकीकृत बस्ती निर्माण समेत भएको छ । एकीकृत बस्ती बिकास शीर्षक अन्तर्गत मर्यादपूरमा– २५ घर परिवार, मौलापुरमा–१८ परिवार र अन्य गरिब विपन्न परिवार– २५ घर परिवार गरि–६८ परिवारको पक्की घर निर्माण भएका छन । अन्य स्थानीय तहको तुलनामा कम बजेट रहेको मौलापुरले गरिब दलितको निजी घरमा मात्रै ७ करोड़ खर्च आफैमा सराहनीय कार्य हो स्थानीयवासीले बताएका छन । । विद्यालय, अस्पताल र सड़क पिचमा नाम चलेको मौलापुरले आवासको क्षेत्रमा पनि यस्तो चमत्कारी कार्य गर्नु निश्चितरूपमा अरुको लागि अनुकरणीय छ । अन्य स्थानीय तहहरुले पनि आफूले गरेका कार्यहरुको बिवरण मौलापुर जस्तै सार्वजनिक गरे अझ बेस हुन्थ्यो की जनमानसमा अवाज उठेका छन
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments